Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रेशमको मुद्धामा बहस सकियो, यस्तो छ तयारी

रेशमको मुद्धामा बहस सकियो, यस्तो छ तयारी

  • मंगलवार, जेठ २ २०८०

  • 1.0K
    SHARES

  • रेशमको मुद्धामा बहस सकियो, यस्तो छ तयारी

    काठमाडौं । रेशम चौधरीको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा तीन दिनदेखि जारी बहस सकिएको छ ।

    न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस भएको थियो ।

    इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ । कैलालीको टीकापुरमा भएको घटनालाई लिएर जिल्ला र उच्च अदालतले चौधरीलाई दोषी ठहर गरेका थिए । यो मुद्दामा रेशमसहित अन्य प्रतिवादीहरु पनि छन् ।


    मंगलवार, जेठ २ २०८००२:३०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij