Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट विश्वभर नौ लाख ८२ हजारभन्दा बढीको मृत्यु

कोरोनाबाट विश्वभर नौ लाख ८२ हजारभन्दा बढीको मृत्यु

  • बिहिवार, आश्विन ८ २०७७

  • 1.0K
    SHARES

  • कोरोनाबाट विश्वभर नौ लाख ८२ हजारभन्दा बढीको मृत्यु

    एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमणबाट ९ लाख ८२ हजार ७१८ जनाको मृत्यु भएको छ भने २ करोड ३७ लाख ७ हजार ६२६ जना निको भएका छन् ।

    त्यस्तै, ३ करोड २१ लाख ३७ हजार १०८ जना संक्रमित छन् । कोरोनाबाट सबैभन्दा धेरै अमेरिका, भारत र ब्राजिल प्रभावित बनेका छन् ।

     


    बिहिवार, आश्विन ८ २०७७०६:२१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij