Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारविरुद्ध विरोधसभा गर्दै राप्रपा

भ्रष्टाचारविरुद्ध विरोधसभा गर्दै राप्रपा

  • बिहिवार, जेठ ४ २०८०

  • 540
    SHARES

  • भ्रष्टाचारविरुद्ध विरोधसभा गर्दै राप्रपा
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार(आज) भ्रष्टाचारविरुद्ध विरोधसभा गर्दैछ ।
     
    विरोधसभा आज दिउँसो वसन्तपुरमा हुनेछ । विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सम्बोधन गर्नुहुने छ ।
     
    यसैगरी आज नै नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध विरोध प्रदर्शन गर्दैछ । विरोध प्रदर्शन आज दिउँसो ३ बजे माइतीघर मण्डलामा हुने बताइएको छ ।


    बिहिवार, जेठ ४ २०८००९:४४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij