Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
सरकारको नीति तथा कार्यक्रम

सरकारले गरिबी परिचयपत्र दुई वर्षभित्र वितरण गरिसक्ने 

सरकारले गरिबी परिचयपत्र दुई वर्षभित्र वितरण गरिसक्ने 

  • शुक्रवार, जेठ ५ २०८०

  • 360
    SHARES

  • सरकारले गरिबी परिचयपत्र दुई वर्षभित्र वितरण गरिसक्ने 
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले भाडामा लगाएका जग्गाहरूको अनुगमन गर्ने बताउनुभएको छ । शुक्रबार(आज( संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लिजका जग्गाको अनुगमन गरिने बताउनुभएको हो।
     
    पौडेलले ढुंगाजन्य वस्तु नियमनका लागि अत्यावश्यक कानुनी व्यवस्था गरिने बताउनुभयो । गरिबी परिचयपत्र वितरणको कार्य दुई वर्षभित्र वितरण गरिसक्ने सरकारको योजना रहेको बताउनुभयो। सरकारले सहकारीहरूको नियमन गर्न सहकारी नीति परिमार्जन गरिने बताउनुभयो । 
     
    पौडेलले औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढाउन विदेशस्थित कूटनीतिक क्षेत्रबाट पहल थालिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । बन्द भएका हेटौंडा सिमेन्ट, गोरखकाली उद्योग सञ्चालनमा ल्याइने बताउनुभयो । 


    शुक्रवार, जेठ ५ २०८००४:५७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij