Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
सरकारको नीति तथा कार्यक्रम

ज्येष्ठ नागरिकले पाइरहेको सेवा सुविधा बढाउने सरकारको घोषणा

ज्येष्ठ नागरिकले पाइरहेको सेवा सुविधा बढाउने सरकारको घोषणा

  • शुक्रवार, जेठ ५ २०८०

  • 1.3K
    SHARES

  • ज्येष्ठ नागरिकले पाइरहेको सेवा सुविधा बढाउने सरकारको घोषणा
    काठमाडौं  । सरकारले ज्येष्ठ नागरिकको ज्ञान, सीप र क्षमताको उपयोग गर्ने व्यवस्था गर्ने भएको  छ । आर्थिक आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले ​ज्येष्ठ नागरिकले पाइरहेको सेवा सुविधाको छुट बढाउने घोषणा गर्नुभएको हो । ​
     
    पौडेलले संसद्को दुवै सदनलाई सम्बोधनको क्रममा उक्त व्यवस्था गरेको बताउनुभएको हो।


    शुक्रवार, जेठ ५ २०८००५:३६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij