Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
सरकारको नीति तथा कार्यक्रम

२०८० को दशकलाई नेपाल भ्रमण दशक मनाउने सरकारको घोषणा

२०८० को दशकलाई नेपाल भ्रमण दशक मनाउने सरकारको घोषणा

  • शुक्रवार, जेठ ५ २०८०

  • 499
    SHARES

  • २०८० को दशकलाई नेपाल भ्रमण दशक मनाउने सरकारको घोषणा
    काठमाडौं ।  सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ। शुक्रबार(आज) राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २०८० को दशकलाई भ्रमण दशक मनाउने घोषणा गर्नुभएको हो।
     
    राष्ट्रपति पौडेलले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाउने सरकारको तयारी रहेको बताउनुभयो । 


    शुक्रवार, जेठ ५ २०८००५:४०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij