Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री साउदले गरे राहदानी विभागको अनुगमन

परराष्ट्रमन्त्री साउदले गरे राहदानी विभागको अनुगमन

  • आइतवार, जेठ ७ २०८०

  • 418
    SHARES

  • परराष्ट्रमन्त्री साउदले गरे राहदानी विभागको अनुगमन

    काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले आज राहदानी विभागको अनुगमन गर्नुभएको छ। सर्वसाधरणले राहदानीका लागि लाइन लाग्ने गरेको कुरा चर्चामा आएपछि मन्त्री साउद विभागको अनुगमनमा पग्नु भएको हो ।

    मन्त्री भएपछि साउदले पहिलोपटक राहदानी विभागको अनुगमन गरेको उहाँको निजी सचिवालयले जनाएको छ । । यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले पनि विभागको अनुगमन गर्नुभएको थियो । मन्त्री साउदले अनुगमनका क्रममा कर्मचारीहरुसँग छलफल गर्दै सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ।


    आइतवार, जेठ ७ २०८००१:३९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij