Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रेशम चौधरीलाई आममाफी दिने विषयमा राष्ट्रपतिको यस्तो एक्सन

रेशम चौधरीलाई आममाफी दिने विषयमा राष्ट्रपतिको यस्तो एक्सन

  • शुक्रवार, जेठ १२ २०८०

  • 545
    SHARES

  • रेशम चौधरीलाई आममाफी दिने विषयमा राष्ट्रपतिको यस्तो एक्सन

    काठमाडौं । राष्ट्रपति कार्यालयले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाएको छ ।

    सातजना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो । तर, शुक्रबार उक्त प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको हो । कार्यालयले सर्वोच्च अदालतको सिद्धान्त विपरीत नहुने गरी पठाउन आग्रह गरिएको छ ।

    २०७२ भदौ ७ गते टीकापुरमा घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितको हत्या भएको थियो ।


    शुक्रवार, जेठ १२ २०८००५:३५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij