Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाका कारण थप ६ जनाको मृत्यु

कोरोनाका कारण थप ६ जनाको मृत्यु

  • शुक्रवार, आश्विन ९ २०७७

  • 733
    SHARES

  • कोरोनाका कारण थप ६ जनाको मृत्यु

    देशभर २४ घन्टाभित्र कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसमेत देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् ।

    मोरङमा एक पुरुष र एक महिला गरी दुईजनाको मृत्यु भएको छ । त्यसैगरी काठमाडौं र कपिलवस्तुमा एक–एक महिलाको मृत्यु भएको हो । ललितपुर र सप्तरीमा एक–एक पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभयो।

     


    शुक्रवार, आश्विन ९ २०७७०४:४७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij