Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने 

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने 

  • सोमवार, जेठ १५ २०८०

  • 546
    SHARES

  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने 
    काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  बैठक सुरु भएको हो ।  बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुँदै छ ।
     
    अरू आवश्यक र महत्त्वपूर्ण एजेण्डामा निर्णय हुनसक्ने बताएको छ । प्रधानमन्त्रीको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदै छ । आगामी आर्थिक वर्षको बजेट आज  अपराह्न: ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दै हुनुहुन्छ ।


    सोमवार, जेठ १५ २०८००२:४२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij