Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

व्यवसायमा युवाजनशक्तिलाई आर्कषित गरिने , एक अर्ब २० करोड विनियोजन

व्यवसायमा युवाजनशक्तिलाई आर्कषित गरिने , एक अर्ब २० करोड विनियोजन

  • सोमवार, जेठ १५ २०८०

  • 384
    SHARES

  • व्यवसायमा युवाजनशक्तिलाई आर्कषित गरिने , एक अर्ब २० करोड विनियोजन

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायमा युवाजनशक्तिलाई आर्कषित गरिने बताउनु भएको छ।

    सोमबार संसद्मा नयाँ आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री महतले उद्यमशिलता विकास गर्न स्थानीय सरकारकासँगको सहकार्यमा युवा स्टार्टअप कार्यक्रम सञ्चालन गर्नका लागि १ अर्ब २० करोड विनियोजन गरेको बताउनु भएको हो ।

    प्रोत्साहन र अतिरिक्त भत्ता सबै खारेज हुने भएको छ । सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो.


    सोमवार, जेठ १५ २०८००५:२४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij