Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

काठ आयात घटाउने सरकारको घोषणा

काठ आयात घटाउने सरकारको घोषणा

  • सोमवार, जेठ १५ २०८०

  • 315
    SHARES

  • काठ आयात घटाउने सरकारको घोषणा
    काठमाडौं । सरकारले विदेशबाट काठजन्य वस्तु आयात कटौती गर्न वनजंगलबाट तीन करोड घनमिटर काठ बजारमा ल्याउने जनाएको छ ।
     
    आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी काठ आयातलाई कम गर्न सरकार जंगलबाट थप काठ बजारसम्म ल्याउने घोषणा गर्नुभएको हो ।
     
    साथै खाली रहेका जंगल क्षेत्रमा जडीबुटी खेतीलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।


    सोमवार, जेठ १५ २०८००५:३१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij