Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

२५ हजार भूमिहीनलाई लालपुर्जा वितरण गर्ने सरकारको घोषणा

२५ हजार भूमिहीनलाई लालपुर्जा वितरण गर्ने सरकारको घोषणा

  • सोमवार, जेठ १५ २०८०

  • 541
    SHARES

  • २५ हजार भूमिहीनलाई लालपुर्जा वितरण गर्ने सरकारको घोषणा
    काठमाडौं ।  सरकारले यस वर्ष २५ हजार भूमिहीनहरूलाई लालपुर्जा वितरण गर्ने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले संसद्मा बजेट भाषण गर्दै भूमि आयोगमार्फत २५ हजार भूमिहीनहरूलाई जग्गाधनी पुर्जा वितरण गर्ने जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार देशभरिका ११० स्थानीय तहका २५ हजार भूमिहीनले यस्तो लाभ लिनेछन्। 
     
    त्यस्तै मालपोत र नापी कार्यालयलाई थप व्यवस्थित बनाइने र अनलाइन सेवा प्रवाह गर्ने उहाँको भनाइ छ। उहाँले सेवाग्राही अनलाइनमार्फत नै नक्सा आदिलगायतका काम गर्न सकिने बताउनुभयो । 


    सोमवार, जेठ १५ २०८००५:३४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij