Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

कृषि तथा पशुपन्छी मन्त्रालयलाई ५८ अर्ब बजेट विनियोजन

कृषि तथा पशुपन्छी मन्त्रालयलाई ५८ अर्ब बजेट विनियोजन

  • सोमवार, जेठ १५ २०८०

  • 273
    SHARES

  • कृषि तथा पशुपन्छी मन्त्रालयलाई ५८ अर्ब बजेट विनियोजन
    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ५ करोड ६० लाख डोज भ्याक्सिन उत्पादन गर्न आवश्यक रकम विनियोजन गरेको छ । नेपालमा हुने पशुपालनमा आउने महामारीबाट हुने क्षति रोक्न खोप कार्यक्रम सञ्चालन गर्ने र यसका लागि उक्त खोप उत्पादनको लागि बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताउनुभएको छ।
     
    यस्तै, सरकारले कृषि क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहको संलग्नतामा एकीकृत कार्यक्रम सञ्चालन गर्ने समेत घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट विनियोजन भएको छ ।


    सोमवार, जेठ १५ २०८००५:३७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij