Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन, ५ अर्ब ९४ करोड बजेट छुट्ट्याइयो

प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन, ५ अर्ब ९४ करोड बजेट छुट्ट्याइयो

  • सोमवार, जेठ १५ २०८०

  • 1.4K
    SHARES

  • प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन, ५ अर्ब ९४ करोड बजेट छुट्ट्याइयो

    काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो घोषणा गर्नुभएको हो । 

    उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याइएको जानकारी दिनुभयो ।


    सोमवार, जेठ १५ २०८००५:४०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij