Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड विनियोजन 

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड विनियोजन 

  • सोमवार, जेठ १५ २०८०

  • 497
    SHARES

  • श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड विनियोजन 
    काठमाडौं । सरकारले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रकम बजेट विनियोजन गरेको छ । सो मन्त्रालय मातहत विभिन्न कार्यक्रम घोषणा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो जानकारी गराउनुभएको हो। 
     
    बजेट भाषणमार्फत अर्थमन्त्रीले सामाजिक सुरक्षाको दायर बढाउँदै लगिने पनि बताउनुभयो ।


    सोमवार, जेठ १५ २०८००५:४७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij