Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट 

शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट 

  • सोमवार, जेठ १५ २०८०

  • 373
    SHARES

  • शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट 
    काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ विनियोजित गरेको छ । 
     
    आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त बजेट विनियोजित गरेको बताउनुभएको हो । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा बढी हो ।


    सोमवार, जेठ १५ २०८००५:५८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij