Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

बागमती र विष्णुमती किनारका अनधिकृत बस्ती हटाइने

बागमती र विष्णुमती किनारका अनधिकृत बस्ती हटाइने

  • सोमवार, जेठ १५ २०८०

  • 335
    SHARES

  • बागमती र विष्णुमती किनारका अनधिकृत बस्ती हटाइने
    काठमाडौं । सरकारले काठमाडौंको बागमती तथा विष्णुमती नदी आसपासका अनधिकृत बस्ती हटाइने बताएको छ। 
     
    आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि सोमबार(आज) संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताउनुभएको हो।  नदी किनार मिचेर बनाइएका बस्तीहरू हटाइने उहाँको भनाइ छ। 
     
    यो सँगै बागमती नदीको पानीको फ्लो कायम राख्नका लागि सुख्खायाममा पानीको बहाव बढाइराख्न शिवपुरी राष्ट्रिय निकुञ्जमा बागमती ड्याम बनाइने उहाँले बताउनुभएको हो।


    सोमवार, जेठ १५ २०८००६:३५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij