Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

भौतिक पूर्वाधार मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब विनियोजन, खुद्रे आयोजना हटाइयो

भौतिक पूर्वाधार मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब विनियोजन, खुद्रे आयोजना हटाइयो

  • सोमवार, जेठ १५ २०८०

  • 454
    SHARES

  • भौतिक पूर्वाधार मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब विनियोजन, खुद्रे आयोजना हटाइयो
    काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ।
     
    अर्थमन्त्री डा. प्रकाशशरण महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्बले घटेको बताउनुभएको छ।
     
    चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
     
    सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०र८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताउनुभयो।


    सोमवार, जेठ १५ २०८००६:४४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij