Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

टेकु अस्पताललाई तीन सय शय्याको अस्पताल बनाइने, ४६ करोड विनियोजन

टेकु अस्पताललाई तीन सय शय्याको अस्पताल बनाइने, ४६ करोड विनियोजन

  • सोमवार, जेठ १५ २०८०

  • 659
    SHARES

  • टेकु अस्पताललाई तीन सय शय्याको अस्पताल बनाइने, ४६ करोड विनियोजन

    काठमाडौं । सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने भएको छ।

    आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो ।

    यस्तै, पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आउने वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइनेसमेत उहाँले बताउनुभयो।

    सरुवा रोग अस्पताल निर्माण र विस्तारका लागि उहाँले ४६ करोड विनियोजन गर्नुभएको छ ।


    सोमवार, जेठ १५ २०८००७:२५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij