Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाको बैठक बस्दै 

राष्ट्रियसभाको बैठक बस्दै 

  • सोमवार, जेठ २२ २०८०

  • 400
    SHARES

  • राष्ट्रियसभाको बैठक बस्दै 
    काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । 
     
    आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउनुहुने छ । 
     
    आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान छलफलका लागि प्रस्ताव पेस हुने र छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ ।


    सोमवार, जेठ २२ २०८००९:२८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij