Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)

  • सोमवार, जेठ २९ २०८०

  • 865
    SHARES

  • डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचिसहित)
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २९ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा रहेको छ । 
     
    युरो १ को खरिद दर १४१ रुपैयाँ ५१ पैसा र बिक्री दर १४२ रुपैयाँ १६ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ४९ पैसा र बिक्री दर १६६ रुपैयाँ २४ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ७३ पैसा र बिक्री दर ८९ रुपैयाँ १४ पैसा रहेको छ । 
     
    कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १० पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
     
    कुन देशको मुद्राको दर कति ?
    forex_12-06-2023_DMMvmP8FK5.jpg


    सोमवार, जेठ २९ २०८००६:३४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij