Jul 26 2026 | २०८३, श्रावण १० गते
१७ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ हप्ता अगाडि
मंगलवार, जेठ ३० २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ ।
मंगलबार बिहान गंगालाल हस्पिटलमा फ्लोअपको लागि भर्ना हुनुभएको हो ।
राष्ट्रपति पौडेलको मुुटुमा समस्या आएको जनाइएको छ। राष्ट्रपति पौडेल हालैमात्र भारतमा उपचार गरेर फर्किनुभएको थियो ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij