Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक बस्दै, पाँच वटा मन्त्रालयमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, पाँच वटा मन्त्रालयमाथि छलफल हुने

  • सोमवार, आषाढ ४ २०८०

  • 456
    SHARES

  • प्रतिनिधिसभा बैठक बस्दै, पाँच वटा मन्त्रालयमाथि छलफल हुने
    काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ । 
     
    जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथिको बजेटमा छलफल हुनेछ।
     
    प्रतिनिधि सभाको हिजोको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो । 


    सोमवार, आषाढ ४ २०८००६:५१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij