Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • सोमवार, आषाढ ११ २०८०

  • 1.3K
    SHARES

  • पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    उनको छ करोड उनान्चालीस लाख त्रियानब्बे हजार तीन सय बाह्र रुपैयाँ एकचालीस पैसा सम्पत्ति देखिएकामा त्यसमा एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैयाँ एकहत्तर पैसा अवैध देखिएकाले सोही रकम बराबरको विगो कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।



    सोमवार, आषाढ ११ २०८००२:२९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij