Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट थप ४ जनाको मृत्यु, कुल संख्या ४८१ पुग्यो

कोरोनाबाट थप ४ जनाको मृत्यु, कुल संख्या ४८१ पुग्यो

  • सोमवार, आश्विन १२ २०७७

  • 914
    SHARES

  • कोरोनाबाट थप ४ जनाको मृत्यु, कुल संख्या ४८१ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका आज दिइएको जानकारीअनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ जना पुगेको छ ।


    सोमवार, आश्विन १२ २०७७०४:४२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij