Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दै विपक्षी दललाई पठाए पत्र

मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दै विपक्षी दललाई पठाए पत्र

  • बिहिवार, आषाढ १४ २०८०

  • 516
    SHARES

  • मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दै विपक्षी दललाई पठाए पत्र

    काठमाडौं। विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दललाई पत्र पठाउनु भएको छ।

    आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदै हुनुहुन्छ ।

    विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाउनु भएको हो ।

    माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।


    बिहिवार, आषाढ १४ २०८०१२:४३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij