Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

काठमाडौंबाट श्रम स्वीकृति बन्द, यस्तो छ कारण

काठमाडौंबाट श्रम स्वीकृति बन्द, यस्तो छ कारण

  • बुधवार, आश्विन १४ २०७७

  • 1.3K
    SHARES

  • काठमाडौंबाट श्रम स्वीकृति बन्द, यस्तो छ कारण

    काठमाडौं । ताहाचलस्थित वैदेशिक रोजगार विभागको श्रम स्वीकृति दिने काम बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो ।

    एकजना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा पनि लक्षण देखिएकोले सबै प्रकारका सेवा बन्द गरिएको उहाँले बताउनुभयो ।

    निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो । गत फागुन २९ गतेबाट बन्द रहेको श्रम स्वीकृति असार १८ गतेबाट सरकारले खुला गरेको थियो ।


    बुधवार, आश्विन १४ २०७७०१:०८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij