Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दोस्रो बलमै कुशल भुर्तेल आउट

दोस्रो बलमै कुशल भुर्तेल आउट

  • सोमवार, श्रावण १ २०८०

  • 450
    SHARES

  • दोस्रो बलमै कुशल भुर्तेल आउट

    काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ विरुद्ध नेपालले पहिलो इनिङको दोस्रो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको छ ।

    श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा हुने खेलका लागि भएको टस जितेपछि ब्याटिङमा आएको नेपालका ओपनर दुई बल खेली शून्य रनमा पभेलियन फर्किए ।

    उनलाई हर्षित रानाले एलबीडब्लूको धरापमा पारे । जारी खेलको एक ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाउँदा खाता खोल्न सकेको छैन ।

     


    सोमवार, श्रावण १ २०८००२:५५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij