Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारत ए सँग नेपाल १६७ रनमा अलआउट

भारत ए सँग नेपाल १६७ रनमा अलआउट

  • सोमवार, श्रावण १ २०८०

  • 524
    SHARES

  • भारत ए सँग नेपाल १६७ रनमा अलआउट

    काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा अहिले भारत एसँग भिडिरहेको नेपाल १६७ रनमा अलआउट भएको छ ।


    टस जितेर ब्याटिङ रोजेको नेपाली टोली ३९.२ ओभरमा १६७ रनमा अलआउट भएको हो ।


    सोमवार, श्रावण १ २०८००५:२२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij