Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालले युएईलाई ३ विकेटले हरायो

नेपालले युएईलाई ३ विकेटले हरायो

  • बुधवार, श्रावण ३ २०८०

  • 1.2K
    SHARES

  • नेपालले युएईलाई ३ विकेटले हरायो

    काठमाडौं । कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले युएई ए विरूद्ध जित हासिल गरेको छ । एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको हो ।

    नेपाललाई जिताउन कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले बलिङमा ६ विकेट लिए भने आक्रामक ब्याटिङ गर्दै ७१ रन बनाए ।

    श्रीलंकामा जारी खेलमा नेपालले २३ ओभरमा ६ विकेट गुमाएर १५८ रनको सामान्य लक्ष्य पुरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले सवार्धिक ७१ रनको योगदान दिए । त्यस्तै देव खनाल र सन्दीप जोराले समान २४ २४ रन बनाए । यस्तै गुल्शन झाले ११ रन बनाए ।

    नेपालको लागि लागि रोहित पौडेलले ९ रन बनाए । त्यस्तै पवन सरार्फ नकआउट शून्य रनमा आउट भए । कुशल मल्लले अभिजित २ रन बनाए । त्यस्तै प्रतिश जिसिले ८ रन बनाए ।
    ओपनर अर्जुन साउद शून्य रनमा आउट भए ।


    बुधवार, श्रावण ३ २०८००३:५०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij