Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

फिफा महिला विकप आजदेखि अष्ट्रेलिया र न्यूजिल्याण्डमा सुरु हुँदै

फिफा महिला विकप आजदेखि अष्ट्रेलिया र न्यूजिल्याण्डमा सुरु हुँदै

  • बिहिवार, श्रावण ४ २०८०

  • 451
    SHARES

  • फिफा महिला विकप आजदेखि अष्ट्रेलिया र न्यूजिल्याण्डमा सुरु हुँदै

    काठमाडौं । फिफा महिला विकप आजदेखि सुरु हुँदै छ । अष्ट्रेलिया र न्यूजिल्याण्डमा फिफा महिला विकपको नवौं संकरण आजबाट सुरु हुन लागेको हो ।

    प्रतियोगिताको उद्घाटन भने न्युजिल्याण्डमा हुनेछ। उद्घाटन खेलमा समूह ए को आयोजक न्युजिल्याण्ड र नर्वे भिड्ने छन्। न्युजिल्याण्ड र नर्वेबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। खेल न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ।

    यस्तै पहिलो दिन नै समूह बी मा रहेको अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन्। स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

    ३२ टोली सहभागी भएको प्रतियोगिता आगामी २० अगस्टसम्म हुनेछ।


    बिहिवार, श्रावण ४ २०८००६:४६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij