Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी प्रकरणमा थप दुईजना नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ

सुन तस्करी प्रकरणमा थप दुईजना नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ

  • बिहिवार, श्रावण ४ २०८०

  • 1.8K
    SHARES

  • सुन तस्करी प्रकरणमा थप दुईजना नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ

    काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दियो । उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

    उनीसँगै सुन तस्करी प्रकरणमा चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

    यसअघि मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

    राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको थियो । राष्ट्रबैंकले ती ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।


    बिहिवार, श्रावण ४ २०८००४:१६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij