Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक बस्दै

  • आइतवार, श्रावण १४ २०८०

  • 720
    SHARES

  • संवैधानिक परिषद्को बैठक बस्दै

    काठमाडौं । संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने भएको छ।

    प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्नका लागि मंगलबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो ।

    आज बिहान बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीश सिफारिसको बिषयमा छलफल भएको थियो ।

    भेटको क्रममा ओलीले प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को बैठक संविधान बमोजिम एक महिनाअघि नै किन बैठक राखिएन भनेर भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।


    आइतवार, श्रावण १४ २०८००५:११:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij