Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक सर्‍यो

प्रतिनिधिसभा बैठक सर्‍यो

  • सोमवार, श्रावण २२ २०८०

  • 534
    SHARES

  • प्रतिनिधिसभा बैठक सर्‍यो
    काठमाडौं । सोमबार(आज) दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अपराह्न ४ बजेका लागि सारिएको छ । संसद् अवरोध हटाउन प्रमुख दलका शीर्ष नेताहरू छलफलमा रहेकाले बैठक ४ बजेका लागि सारिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

    गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेको पहलमा शीर्ष नेताको बैठक बसेको थियो । छलफल सकारात्मक रहेकाले आजै साढे ३ बजे शीर्ष नेताको बैठक  बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । 


    सोमवार, श्रावण २२ २०८००३:०३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij