Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जोखियो तस्करीको सुन, कति आयो परिमाण ?

जोखियो तस्करीको सुन, कति आयो परिमाण ?

  • सोमवार, श्रावण २९ २०८०

  • 1.8K
    SHARES

  • जोखियो तस्करीको सुन, कति आयो परिमाण ?

    काठमाडौं । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक–सुबाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ ।

    बरामद ब्रेक सुभित्रको सुन गालेर निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।

    सोमबार राष्ट्र बैंकको टक्सार विभागले ब्रेक सुको सुन गालेर जोखेको थियो । सुनको परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन ।

     


    सोमवार, श्रावण २९ २०८००५:४२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij