Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एमालेले गर्यो लेखा समितिको बैठक बहिष्कार

नेकपा एमालेले गर्यो लेखा समितिको बैठक बहिष्कार

  • बिहिवार, श्रावण ३२ २०८०

  • 686
    SHARES

  • नेकपा एमालेले गर्यो लेखा समितिको बैठक बहिष्कार

    काठमाडौं । नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ ।

    संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै समितिको बैठक बहिष्कार गरेको हो ।

    आज बोलाइएको बैठकमा आफूहरु जाँदै नगएको एमालेका सांसद योगेश भट्टराई बताउनुभयो । यसअघिकै बैठकमा एमालेको तर्फबाट सांसद भट्टराईले नेतृत्व चयन नभएसम्म आफूहरु नआउने बताउनुभएको थियो ।


    बिहिवार, श्रावण ३२ २०८००२:०२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij