Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपा अध्यक्ष यादव भारत प्रस्थान

जसपा अध्यक्ष यादव भारत प्रस्थान

  • शनिवार, भाद्र ९ २०८०

  • 718
    SHARES

  • जसपा अध्यक्ष यादव भारत प्रस्थान
    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गर्नुभएको छ । उहाँ पारिवारिक कामका सिलसिलामा भारतको केरला जानुभएको हो ।

    जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानु हुनेछ । 

    उहाँ एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताउनुभयो । 


    शनिवार, भाद्र ९ २०८००३:००:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij