Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमालेद्वारा दुईवटा संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता

एमालेद्वारा दुईवटा संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता

  • आइतवार, भाद्र १० २०८०

  • 1.7K
    SHARES

  • एमालेद्वारा दुईवटा संसदीय समितिको सभापतिमा उम्मेदवारी दर्ता

    काठमाडौं । नेकपा एमालेले दुईवटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गराएको छ ।

    एमालेले सार्वजनिक लेखा र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएको हो ।

    एमालेका सचेतक महेश बर्तौलाका अनुसार लेखा समितिमा ऋषिकेश पोखरेल र महिला समितिमा किरण शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    सत्ता पक्षसँग एमालेले तीनवटा समितिको नेतृत्व पाउने सहमति भएको थियो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा नेतृत्वमा महिला पठाउने पार्टीको तयारी भएपनि अहिले नटुंगिएको नेता बर्तौलाले बताउनुभयो ।


    आइतवार, भाद्र १० २०८००२:१०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij