Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाललाई दोश्रो सफलता, पाकिस्तानविरुद्ध लियो दोस्रो विकेट

नेपाललाई दोश्रो सफलता, पाकिस्तानविरुद्ध लियो दोस्रो विकेट

  • बुधवार, भाद्र १३ २०८०

  • 2.5K
    SHARES

  • नेपाललाई दोश्रो सफलता, पाकिस्तानविरुद्ध लियो दोस्रो विकेट

    काठमाडौं । एसिया कपमा नेपालले दोश्रो सफलता लिएको छ । नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

     


    बुधवार, भाद्र १३ २०८००३:५४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij