Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाललाई तेस्रो सफलता : रिजवानलाई दीपेन्द्रले गराए रनआउट

नेपाललाई तेस्रो सफलता : रिजवानलाई दीपेन्द्रले गराए रनआउट

  • बुधवार, भाद्र १३ २०८०

  • 1.0K
    SHARES

  • नेपाललाई तेस्रो सफलता : रिजवानलाई दीपेन्द्रले गराए रनआउट

    काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो विकेट लिएको छ । तेस्रो विकेटका रुपमा पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान ४४ रन बनाएर पेभेलियन फर्किएका हुन् ।

    उनलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरे । पाकिस्तानले २३.४ ओभरमा तीन विकेट गुमाएर एक सय ११ रन बनाएको छ ।


    बुधवार, भाद्र १३ २०८००५:०६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij