काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १४ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ ।
युरो १ को खरिद दर १४३ रुपैयाँ ७९ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ४४ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ २० पैसा छ भने बिक्री दर १६७ रुपैयाँ ९६ पैसा छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ८३ पैसा छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ८४ पैसा छ ।
सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ६० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ०५ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ०६ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १२ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २० पैसा छ ।
साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २१ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३७ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४० पैसा छ । यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ १२ पैसा छ ।
मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
