Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

श्रीलंका पुग्यो नेपाली टोली

श्रीलंका पुग्यो नेपाली टोली

  • बिहिवार, भाद्र १४ २०८०

  • 1.5K
    SHARES

  • श्रीलंका पुग्यो नेपाली टोली

    काठमाडौं। एसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।

    बुधबारदेखि सुरु भएको नेपाली टोलीआफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।

    पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो ।

    नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ । दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।


    बिहिवार, भाद्र १४ २०८००१:१५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij