Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले उपप्रधानमन्त्री खड्कालाई भेटेर गरे स्वास्थ्य लाभको कामना

प्रधानमन्त्रीले उपप्रधानमन्त्री खड्कालाई भेटेर गरे स्वास्थ्य लाभको कामना

  • बिहिवार, भाद्र १४ २०८०

  • 1.0K
    SHARES

  • प्रधानमन्त्रीले उपप्रधानमन्त्री खड्कालाई भेटेर गरे स्वास्थ्य लाभको कामना

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ ।

    उहाँले आज साँझ अस्पताल पुगेर खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो। उपप्रधानमन्त्री खड्का स्वास्थ्य उपचार गराइरहनुभएको छ ।

    खड्काको प्रोस्टेडको समस्याका कारण अपरेसन गरिएको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेपनि चिकित्सकहरुले केही दिन आराम गर्नुपर्ने सुझाव दिएको बताइएको छ ।


    बिहिवार, भाद्र १४ २०८००६:४७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij