Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

  • सोमवार, भाद्र २५ २०८०

  • 1.2K
    SHARES

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २५ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
     
    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ।
     
    यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ०९ पैसा र बिक्री दर १६५ रुपैयाँ ८४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
     
    आजको विदेशी मुद्राको विनिमय दर:
    5-25.webp 


    सोमवार, भाद्र २५ २०८००७:११:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij