Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यी हुन् एकीकृत समाजवादीका ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)

यी हुन् एकीकृत समाजवादीका ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)

  • बिहिवार, भाद्र २८ २०८०

  • 954
    SHARES

  • यी हुन् एकीकृत समाजवादीका ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)
    काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी हेरफेर अन्तर्गत ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । 
     
    जसमा जिल्ला र विशेष जिल्ला कमिटी तथा संघीय निर्वाचन क्षेत्रमा समेत इन्चार्ज र सहइन्चार्ज तोकिएका छन् । गत भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार सो पार्टीले नेताहरूको जिम्मेवारी हेरफेर र निर्धारण गरेको हो । 
     
    सो पार्टीले धेरैजसो जिल्लाको इन्चार्ज केन्द्रीय कमिटी सदस्यलाई बनाएको छ भने केहीमा पोलिटब्युरो सदस्यलाई पनि जिल्ला इन्चार्जका रुपमा खटाएको छ ।
     


    बिहिवार, भाद्र २८ २०८००४:३३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij