Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी प्रकरण : उच्चस्तरीय जाँचबुझ आयोग गठनका विषयमा छलफल जारी

सुन तस्करी प्रकरण : उच्चस्तरीय जाँचबुझ आयोग गठनका विषयमा छलफल जारी

  • आइतवार, आश्विन ७ २०८०

  • 521
    SHARES

  • सुन तस्करी प्रकरण : उच्चस्तरीय जाँचबुझ आयोग गठनका विषयमा छलफल जारी

    काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठनको विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले बोलाएको सर्वदलीय बैठक जारी छ ।

    रक्षामन्त्रालयमा जारी बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख दलका सचेतक प्रमुख सचेतक सहभागी छन् ।

    बैठकमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला, रास्वपाबाट रवि लामिछाने, जसपाबाट प्रदीप यादवलगायतका नेता उपस्थित छन् ।

    सुन तस्करी छानबिनका लागि पूर्वसहमति अनुसार सरकार आयोग गठनमा तयार नभएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको छ ।


    आइतवार, आश्विन ७ २०८००२:०६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij