Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र कतारका राजदूतबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारका राजदूतबिच भेटवार्ता

  • बुधवार, आश्विन १७ २०८०

  • 546
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र कतारका राजदूतबिच भेटवार्ता
    काठमाडौं । नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अलि–अन्सारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 
     
    राजदूत अन्सारी प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्नुभएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार दुई जनाबिच आपसी हितसँग जोडिएका विषयहरूबारे छलफल भएको थियो ।


    बुधवार, आश्विन १७ २०८००४:१२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij