Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको सचिवालयका को–को भए कोरोनामुक्त ?

प्रधानमन्त्रीको सचिवालयका को–को भए कोरोनामुक्त ?

  • शुक्रवार, आश्विन २३ २०७७

  • 739
    SHARES

  • प्रधानमन्त्रीको सचिवालयका को–को भए कोरोनामुक्त ?

    काठमाडौं । प्रधानमन्त्रीको सचिवालयका तीनजना कोरोना संक्रमणमुक्त भएका छन् । मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, र प्रेस सल्लाहकार सूर्य थापा संक्रमणमुक्त भएका हुन् ।

    प्रेस सल्लाहकार थापाले ट्विटरमार्फत तीनै जनाको पछिल्लो स्वाब रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुुभएको छ ।

    गत असोज १६ गते गरिएको परीक्षणमा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो ।


    शुक्रवार, आश्विन २३ २०७७०१:१५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij