Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर (सूचीसहित)

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर (सूचीसहित)

  • बिहिवार, आश्विन २५ २०८०

  • 861
    SHARES

  • चार जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर (सूचीसहित)
    काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
     
    २३ असोजको निर्णयअनुसार दोलखा, सर्लाही, बाँके र इलामका प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।
     
    दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको सर्लाहीमा सरुवा भएको छ । सर्लाहीमा प्रजिअ रहेका इन्द्रदेव यादवलाई भने इलामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
     
    इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई भने बाँके पठाइएको छ । बाँकेमा प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
     
    गृहमा रहेका टुवाराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
     
    CDO_1_BK7zEoKbJh.jpg
     
     


    बिहिवार, आश्विन २५ २०८००३:०४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij